प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । नेपाली सेनाको उपरथी दर्जामा बढुवा भएका तीन सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । सैनिक मुख्यालय जंगी अड्डामा शुक्रबार आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति अशोकराज सिग्लेलले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । उपरथी बढुवा भएका पाइलट रामसुन्दर बोहोरा,