जनार्दन शर्माको क्षेत्रमा एमाले–प्रलोपा चुनावी तालमेल
काठमाडौं । रुकुम पश्चिम र रुकुम पूर्वमा तालमेल गरेर चुनाव लड्न नेकपा (एमाले) र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच सहमति भएको छ। आइतबार एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रलोपाकी अध्यक्ष दुर्गा सोवले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। सहमतिअनुसार रुकुम