वर्तमान सरकारबाट जनताले धेरै अपेक्षा गरेका छन् : कांग्रेस प्रवक्ता महत
बागलुङ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सरकारसँग जनताले विकास–निर्माणलगायत जनजीविकाका विषयमा धेरै अपेक्षा गरेका बताएका छन् । नेपाली कांग्रेस बागलुङ जिल्ला कार्यसमितिले मङ्गलबार यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले सरकारमा सहभागी राजनीतिक दलले जनता केन्द्रित काम गर्नुपर्नेमा जोड