हामी सत्तामा छौं भन्दैमा प्रेसमाथिको त्रासदी र अराजकताको सक्षी हुन सक्दैनौ : रास्वपा सचेतक परियार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक प्रकाशचन्द्र परियारले सञ्चारगृहलाई लक्षित गरी भएको गतिविधिको निन्दा गर्दै प्रेसमाथिको कुनै पनि प्रकारको त्रास र अराजकता स्वीकार्य नहुने बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै परियारले आफूहरू सत्तामा रहेकै कारण