ओली र लेखकको पासपोर्ट रोक्का प्रकरणमा सरकारसँग १५ दिनभित्र लिखित जवाफ माग्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक लगायत पाँच जनाको पासपोर्ट रोक्का र काठमाडौं उपत्यका बाहिर जान नपाउने आदेश सम्बन्धी मुद्दामा सरकारसँग १५ दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ। न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले