अध्यादेश ल्याउने सरकारी कदम लोकतन्त्रविरुद्ध : प्रचण्ड
काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले अध्यादेश ल्याएको कदम लोकतन्त्र र संवैधानिक मान्यताविरुद्ध भएको बताएका छन्। बिहीबार मुसिकोटमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले बोलाइसकेको संसद् अधिवेशन रोकेर अध्यादेश ल्याउनु गलत भएको बताए। उनले भने, “सदनको बैठक