स्वास्थ्य बीमाको रकम सरकारले नतिरे महानगरले तिर्छ : मेयर चिरिबाबु महर्जन
ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालन हुँदै आएको स्वास्थ्य कार्यक्रमका लागि नेपाल सरकारले स्वास्थ्य बीमाको रकम भुक्तानी नगरे महानगरपालिकाले नै तिर्ने बताएका छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मेयर महर्जनले बीमाबापतको रकम