सर्वोच्च अदालतका ३ प्रस्तावित न्यायाधीश र १ न्याय परिषद् सदस्यविरुद्ध ७ उजुरी
काठमाडौँ । सर्वोच्च अदालतका लागि सिफारिस गरिएका तीन न्यायाधीश र न्याय परिषद्को एक प्रस्तावित सदस्यविरुद्ध सात वटा उजुरी परेका छन् । सिंहदरबारमा बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सभापति ईश्वरीदेवी न्यौपानेले सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित मेघराज पोखरेल, श्रीकान्त पौडेल