नेपाल टेलिकमको ४४ प्रतिशत सेयर सर्वसाधारणलाई बेचिने
काठमाडौं । सरकारले आगामी पुसभित्र नेपाल टेलिकममा आफ्नो स्वामित्व ६६ प्रतिशतमा सीमित गर्दै बाँकी ४४ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत