रसुवाको बाढीले चार हाइड्रोपावरमा क्षति, २०० मेगावाट विद्युत् उत्पादन प्रभावित, ५० जनाको सफल उद्धार
काठमाडौँ । रसुवास्थित नेपाल–चीन सीमामा पर्ने ल्हेन्दे खोलामा आज बिहान आएको बाढीले चार जलविद्युत् आयोजना प्रभावित भएका छन्। बाढीका कारण करिब २०० मेगावाट विद्युत् उत्पादन प्रभावित भएको छ । प्रभावित आयोजनाहरूमा रसुवागढी जलविद्युत् आयोजना (१११ मेगावाट), त्रिशूली थ्री ‘ए’ (६०