काठमाडौंको चक्रपथभित्रको निषेधाज्ञा हट्यो
काठमाडौं । काठमाडौंको चक्रपथभित्रको निषेधाज्ञा हटेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले एक सूचना निकालेर चक्रपथभित्रका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा हटाइएको जानकारी गराएको हो । काठमाडौं जिल्लाको चक्रपथ र चक्रपथ भित्रका तोकिएको स्थान बाहेकका सार्वजनिक स्थानमा भेला जम्मा भई अनसन,