निजामती विधेयक अड्किएपछि संसदीय समितिका सभापति खतिवडाको असन्तुष्टि
काठमाडौँ । निजामती सेवा विधेयक संसद्मै अल्झिँदा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले असन्तुष्टि व्यक्त गरेका छन् । सभामुख देवराज घिमिरेबाट नागरिकता ऐन संशोधन विधेयक पेस गर्न समय पाएपछि रोष्ट्रममा उभिएर उनले निजामती विधेयक कार्यसूचीमा नआएको विषयमा