दुर्गा प्रसाईंको गिरफ्तारीविरुद्ध नागरिक बचाउ दल आन्दोलित, आजै सडकमा उत्रिने
काठमाडौं । दुर्गा प्रसाईंलाई प्रहरीले गरेको पक्राउको विरोधमा नागरिक बचाउ दलले आजदेखि नै संघर्षका कार्यक्रम सुरु गर्ने जनाएको छ। दलले मंसिर ७ गते प्रदर्शन गर्ने घोषणा गरेको भए पनि प्रसाईंको मध्यरातको गिरफ्तारीपछि आन्दोलन आजैबाट आरम्भ हुने नेताहरूले बताएका छन्। नागरिक