एमाले धनकुटाको विवाद पनि समाधान, सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन
काठमाडौं । नेकपा एमाले धनकुटामा देखिएको महाधिवेशन प्रतिनिधि छनोटसम्बन्धी विवाद अन्ततः समाधान भएको छ। विवाद टुंगिएसँगै धनकुटाबाट १३ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मतरूपमा चयन भएका छन्। पहिले एकतर्फी रूपमा चुनाव गराइएको भन्दै असन्तुष्ट समूहले उजुरी दिएका थिए। उनीहरूले केही बुथमा तोडफोड