मन्त्री दाहालद्वारा यातायात विभागको आकस्मिक अनुगमन, सेवाग्राहीसँग संवादपछि छिटो छरितो सेवा प्रवाह गर्ने निर्देशन
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मंगलबार यातायात व्यवस्था विभागमा आकस्मिक अनुमगन गरेका छन् । मन्त्रालयका सचिव केशवकुमार शर्मा सहित मन्त्री दाहाल अपह्रान्ह अनुगमनका लागि मिनभवनस्थित विभागको कार्यालय पुगेका हुन । त्यस क्रममा उनले सेवाग्राहीहरुसँग समेत संवाद