सरकारले गर्न सकेन पुँजीगत खर्च
काठमाडौं । अघिल्ला वर्षहरुमा जस्तै यस वर्ष पनि सरकारले पुँजीगत खर्च गर्न सकेको छैन । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनाको विवरणमा हालसम्म सरकारले ५ खर्ब ६ अर्ब ७० करोड रुपैयाँ खर्च