फैसलाको पूर्णपाठ आएपछि मनाङ्गे आफैँ अदालतमा उपस्थित हुने
काठमाडौँ । सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे)ले फैसलाको पूर्णपाठ आएपछि आफू अदालतमा उपस्थित हुने बताएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै मनाङेले कानुन व्यवसायीलाई फैसलाको नक्कल सार्न पठाएको तर