महालक्ष्मी बैंकमा करिब ३ करोड रुपैयाँ हिनामिना, चार पूर्वकर्मचारी पक्राउ
काठमाडौं, साउन २६ । महालक्ष्मी विकास बैंकको करिब तीन करोड रुपैयाँ हिनामिना गरेको आरोपमा चार जना पूर्वकर्मचारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा दार्चुला शाखाका तत्कालीन प्रवन्धक सागर शाही (३५), नगद विभागकी कर्मचारी निर्मला साउँद (२९), ग्राहक सहायता कक्षका अम्बादत्त पन्त