त्रिशूलीमा ट्रक खस्दा चालकको मृत्यु, सहचालक घाइते
चितवन । त्रिशूली नदीमा ट्रक खस्दा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । आज बिहान करिब साढे ६ बजे बागमती प्रदेश ०३–००१ ख ४८७४ नम्बरको कोइला बोकेको ट्रक मुग्लिन–नारायणगढ सडकखण्डको चौधकिलो भन्ने स्थानबाट आफैं अनियन्त्रित भई त्रिशूलीमा