त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाउने, पोखरा र भैरहवामा उडान गर्ने विमानलाई सुविधा दिइने
काठमाडौँ । सरकारले त्रिभुवन विमानस्थलको क्षमता विस्तार गर्ने भएको छ । त्यसका लागि आर्थिक वर्ष २०८२/८३ को बजेटमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यसका लागि ४ अर्ब १५ करोड बजेट छुट्याएको जानकारी दिएका छन् । त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थलमा रुपान्तरण