रास्वपामा कुलमानलाई ढोका बन्द, भन्यो- ‘कब्जा’गर्ने नियतको मूल नेतृत्व आयात गर्न सकिन्नँ
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीभित्र नेतृत्व आयात गर्ने अभ्यास अस्वीकार्य हुने स्पष्ट धारणा अघि सारेको छ। चितवनको सौराहामा जारी विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले पेश गरेको राजनीतिक प्रतिवेदनमा ‘चर्चित व्यक्ति भित्र्याउने नाममा मूल नेतृत्व आयात गर्न