प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत रूपमा अनुमोदन भएको छ । मंगलबार बसेको संसदीय सुनुवाइ समिति को बैठकले सुनुवाइ प्रक्रिया सम्पन्न गरेपछि शर्माको नाम अनुमोदन गर्ने निर्णय गरेको हो । अब संसद् सचिवालयले उक्त