लोकतन्त्र जोगाउन दलहरू एकीकृत भएर अघि बढ्नुपर्छ : कांग्रेस प्रवक्ता महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले लोकतन्त्रको रक्षा र राष्ट्रको मजबूतीका लागि सबै राजनीतिक दलहरू एकीकृत भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्। आइतबार बिहान काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले लोकतन्त्र र देशलाई कमजोर पार्न