पक्राउ परेकालाई नछाडे सामूहिक गिरफ्तारी दिने संयुक्त जनआन्दोलन समितिका संयोजक गुरुङको घोषणा
काठमाडौँ । राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका कार्यवहाक संयोजक डा. जगमान गुरुङले चैत १५ गतेको कार्यक्रमपछि जारी भएका वारेन्ट खारेज गर्नुपर्ने र नेता नवराज सुवेदीको नजरबन्द हटाउनुपर्ने माग गरेका छन् । बुधबार काठमाडौँमा समितिले आयोजना गरेको प्रतिवद्धता व्यक्त