उपत्यकामा ट्राफिक प्रहरी सक्रिय, एकै दिन करिब २०० जना कारबाहीमा
काठमाडौँ । जेनजी आन्दोलनपछि दसैँमा काठमाडौँका सडकमा प्रहरीको न्यून उपस्थिति देखिए पनि तिहारमा पनि सक्रियता बढेको देखिएको छ। प्रहरीको सक्रिय उपस्थितिका कारण चाडपर्वमा ठूलो दुर्घटना हुन नपाएको प्रहरीले जनाएको छ । ‘तिहारको दिन काठमाडौँ उपत्यकामा सामान्य खालका १६ वटा दुई