सांसदको लोभमा राजनीति गर्नेहरूसँग देशलाई निकास दिने, स्वाधीन र समृद्ध बनाउने के भिजन छ ? : ज्योति मगर
काठमाडौं । गायिका ज्योति मगरले पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) र उसका समर्थकमाथि कडा टिप्पणी गरेकी छन् । उनले राजनीतिमा प्रवेश गरेका पत्रकार, कलाकारलगायत व्यक्तिहरूसँग देशलाई दीर्घकालीन निकास दिने स्पष्ट भिजन नभएको आरोप लगाएकी छन् । आज फेसबुक स्टाटस