चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणको क्रममा ऋण सम्बन्धी कुनै सम्झौता नहुने स्पष्ट पारेका छन् । पूर्वप्रधानमन्त्री र पूर्वपराष्ट्रमन्त्रीहरुसँग आज भएको छलफलमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन । प्रधानमन्त्री ओलीले यही मंसिर १७ गतेदेखि चीनको औपचारिक