प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूतको भेट, सरकारलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग चिनियाँ राजदूत चेन सोङले बिहीबार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री कार्यालयमा भएको भेटमा राजदूत सोङले नेपालप्रति चीनको सहयोग निरन्तर रहने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनपछि चिनियाँ राजदूतको यो पहिलो औपचारिक