सुनको मूल्यमा आज पनि उल्लेखनीय वृद्धि
काठमाडौं । सुनको मूल्यमा आज पनि उल्लेखनीय वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ७,१०० रुपैयाँले वृद्धि भई छापावाला सुनको मूल्य ऐतिहासिक रूपमा सबैभन्दा उच्च, अर्थात् २ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको छ। बिहीबार