निजी क्षेत्रको संरक्षण सुनिश्चित नगरी देशले समृद्धि हासिल गर्न सक्दैन : अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रको संरक्षण सुनिश्चित नगरी देशले समृद्धि हासिल गर्न नसक्ने बताएका छन्। बुधबार महासंघद्वारा आयोजित सर्वपक्षीय भेलालाई सम्बोधन गर्दै ढकालले निर्वाचनलाई लोकतन्त्र सुदृढ गर्ने महत्वपूर्ण माध्यमका रूपमा उल्लेख गरे। आसन्न निर्वाचनका