दलका घोषणापत्रमा आर्थिक एजेन्डा ओझेलमा परे : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलका घोषणापत्रमा आर्थिक मुद्दाले कहिल्यै प्राथमिकता नपाएको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ विषयक कार्यक्रममा धारणा राख्दै अध्यक्ष ढकालले अन्य दलको आलोचना