गायक बाबुल गिरी ३ लाख धरौटीमा रिहा
काठमाडौँ । गायिका नितु पौडेलको आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ परेका गायक तथा संगीतकार बाबुल गिरी ३ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो, र आदेशअनुसार धरौटी रकम जमा गरेपछि