शासकीय चरित्र सुधार्न राष्ट्रपतिको जोड, सुशासन र समृद्धिका लागि राजनीतिक निष्ठा बदल्नुपर्ने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा सुशासन र समृद्धिको जनअपेक्षा पूरा गर्न राज्यसत्ताको चरित्र, शासकीय स्वरूप र राजनीतिक नेतृत्वको आचरणमा व्यापक सुधार आवश्यक रहेको बताएका छन् । गणतन्त्र दिवस २०८३ का अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै