विश्वकपमा कोलम्बियाको विजयी सुरुआत, उज्बेकिस्तान ३–१ ले पराजित
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कोलम्बियाले उज्बेकिस्तानलाई ३–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ। मेक्सिकोको ऐतिहासिक अज्टेका स्टेडियममा सम्पन्न खेलमा कोलम्बियाका लागि डानिएल मुनोज, लुइस डियाज र जामिन्टन क्याम्पाजले गोल गरे। विश्वकपमा