एमालेको अन्तिम परिणाम सार्वजनिक : पदाधिकारी र केन्द्रीय सदस्यमा कसले कति भोट ल्याए ? (सूची)
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको विवरण सार्वजनिक भएको छ । त्यस्तै सम्पूर्ण उम्मेदवारहरुको मत परिणाम समेत सार्वजनिक भएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको विवरणमा अध्यक्ष, पदाधिकारी तथा केन्द्रीय सदस्य, आयोगका उम्मेदवार सवैको मत परिणाम सहितको