भूमि सम्बन्धी विधेयक समितिबाट बहुमतले पारित, माओवादी र रास्वपाको फरक मत
काठमाडौँ । भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको “भूमिसम्बन्धी विधेयक, २०८२” प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट बहुमतले पारित भएको छ । बिहीबार बसेको समितिको बैठकले विधेयक पारित गरे पनि माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी