पार्टी एकताका लागि हर्कले गरे कुलमान घिसिङलाई निम्तो
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टी एकताका लागि निम्तो पठाएको जनाएका छन् । श्रम संस्कृति पार्टीको संसदीय दलका नेतासमेत रहेका राईले आफूमा समाहित हुन घिसिङलाई बुधबार निम्ता गरेको