पूर्वएमाले कार्यकर्तालाई ‘घर फर्किन’ रामकुमारी झाँक्रीको आह्वान
काठमाडौं । नेकपा एमालेले आज पार्टी विभाजनका बेला अलग भएका नेता–कार्यकर्तालाई पुनः पार्टीमा भित्र्याउने अभियान सुरु गर्दैछ। यसैअन्तर्गत ‘घर फर्क राष्ट्रिय अभियान घोषणा सभा’ आज दिउँसो साढे २ बजे काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना हुँदैछ। यो अभियानमार्फत पार्टीले विशेषगरी नेकपा (एकीकृत