प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे धारणा बनाउन कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक वस्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे धारणा बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीको यही मंसिर १७ देख २० गतेसम्म भएको चार दिने चीन भ्रमणको क्रममा भएको बीआरआईसम्बन्धी फ्रेमवर्कको सहमतिबारे