कर्णालीलाई जित्दै जनकपुर एनपीएलको फाइनलमा
काठमाडौं । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ । कर्णाली याक्सले दिएको ११९ रनको लक्ष्य जनकपुरले १९ ओभर ८ विकेट गुमाएर पूरा गरेको हो । १९औं ओभरमा १४ रन लिदै जनकपुरले फाइनलमा पुगेको हो । कर्णालीलाई