पार्टीभित्र द्वन्द्व सिर्जना गर्ने षड्यन्त्र भइरहेको छ : अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र गुट–उपगुटको गतिविधिबाट टाढा रहन र संगठन विस्तारमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् । बुधबार भर्चुअल माध्यमबाट कर्णाली प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले माओवादीप्रति जनताको विश्वास पुनः बढ्दै गएकाले