एमालेको जारी महाधिवेशनबाट अध्यक्षसहित सवै पदाधिकारी ओली पक्षले जित्ने ! केन्द्रीय सदस्यहरुमा मिश्रित परिणाम आउने
काठमाडौं । नेकपा एमालेको जारी एघारौं महाधिवेशन अन्तर्गत दुई समूहबीच प्रतिस्पर्धा हुँदैछ । आज साँझबाट मतदान शुरु हुने र भोलि दिउँसोसम्म मतदान हुने बताइएको छ । विद्युतीय मतदान हुने र उम्मेदवार धेरै भएकाले मतदान गर्न धेरै समय लाग्ने बताइएको छ