नवीकरणीय ऊर्जा प्रवर्द्धनमा मन्त्री खड्काको जोड
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा क्षेत्रको प्रवर्द्धनका निम्ति सरकारबाट सक्दो सहयोग हुने उल्लेख गर्दै त्यसनिम्ति सक्रिय भएर लाग्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलगायत सम्बन्धित निकायहरूसँग अनुरोध गरेका छन् । केन्द्रको २८औँ वार्षिकोत्सवका अवसरमा मङ्गलबार यहाँ आयोजित