कांग्रेस र नेकपाले सभामुखमा उम्मेदवारी नदिने, उपसभामुखमा नेकपाको दाबी
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ। उसले डोलप्रसाद अर्याल (डीपी अर्याल)लाई समर्थन गर्ने जनाएको छ। नेकपाका प्रमुख सचेतक युवराज दुलालले सभामुखमा उम्मेदवारी नदिने स्पष्ट पार्दै संसदमा दुईतिहाइ बहुमत नजिक रहेको राष्ट्रिय स्वतन्त्र पार्टी