चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका नयाँ उपकुलपतिले शपथ लिए
काठमाडौं, साउन २९ । चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले मंगलबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका प्राडा विक्रम प्रसाद श्रेष्ठ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राडा बुद्धि पौडेल,