सुन तस्करी प्रकरणमा पक्राउ महरालाई २० लाख धरौटीमा छाड्न आदेश
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीबापत रिहा गर्न आदेश दिएको छ। न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा र अर्जुनप्रसाद कोइरालाको संयुक्त इजलासले उनलाई थुनामुक्त गर्न उक्त धरौटी रकम माग गरेको हो। काठमाडौं जिल्ला अदालतले असोज २९ गते