सेयर निष्कासन रोक्नु हुँदैन : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्ताका लागि नेपालमा सुरक्षित र अनुकूल लगानी वातावरण बनाउनु आवश्यक भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित स्वतन्त्र विद्युत उत्पादकहरुको संस्था (इप्पान) को २३औं वार्षिक साधारण सभामा सम्बोधन