जेनजी आन्दोलनले देशमा गम्भीर क्षति पुर्यायो : प्रहरी महानिरीक्षक खापुङ
काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा गरिएको प्रदर्शन र त्यसपछिका घटनाले देशलाई ‘अकल्पनीय क्षति’ बेहोर्न बाध्य बनाएको बताएका छन् । शुक्रबार ७०औं प्रहरी दिवस २०८२ को अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली