आईजीपी नारायणदत्त पौडेलको प्रतिबद्धता: ‘नागरिक सुरक्षाप्रति मेरो निष्ठा सधैँ अटल’
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले दर्ज्यानी चिन्ह ग्रहण गर्दै राष्ट्र, सीमा र नागरिक सुरक्षाप्रति आफ्नो निष्ठा सधैँ अटल रहने बताएका छन् । सोमबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरेका