एमाले महाधिवेशनमा उम्मेदवार नबन्ने अष्टलक्ष्मी शाक्यको पनि घोषणा
काठमाडौँ । नेकपा (एमाले)को ११ औं महाधिवेशनमा उम्मेदवार नबन्ने उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्यले पनि घोषणा गरेकी छिन् । यसअघि युवराज ज्ञवालीले उम्मेदवार नबन्ने घोषणा गरेका थिए । महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि काठमाडौँको भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटी बैठकमा शाक्य र ज्ञवालीले उम्मेदवार